About

Blogroll

Wednesday, May 17, 2017

Home » » रत्ननगर वडा नं २ मा नेपाली कांग्रेस को प्यानल बिजयी

रत्ननगर वडा नं २ मा नेपाली कांग्रेस को प्यानल बिजयी

रत्ननगर नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसका उमेदवार तिलक राज शर्मा सहितको प्यानलनै बिजयी भएको छ । कांग्रेसका शर्माले ८१३ मत पाएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी ने.क.पा एमालेका उमेदवारले ६०२ तथा माओवादी केन्द्रका उमेदवारले २०१ मत प्राप्त गरेका छन् 

Share this article :

Post a Comment