********मुक्तक *************
मुटु भरी ब्यथा अनि पीर भएपछि
आफ्नै मान्छे दुखाउन माहिर भएपछि
जती रोएपनि मैले पाउन कहा सक्छु र
तीमी नै नलेखीएको तक्दीर भएपछि ।।
मुटु भरी ब्यथा अनि पीर भएपछि
आफ्नै मान्छे दुखाउन माहिर भएपछि
जती रोएपनि मैले पाउन कहा सक्छु र
तीमी नै नलेखीएको तक्दीर भएपछि ।।
Post a Comment