काठमाडौं,
पौष ९ । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले नयाँ बन्ने
संविधानमा आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सकिने व्यवस्थाको
ग्यारेन्टी गरिने बताएका छन् ।
राजधानीमा बुधबार महिला संघको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषय संविधानमै उल्लेख गरिने बताए ।
स्थायीय निकायको
चुनावमार्फत् राज्यका हरेक निकायमा कम्तीमा ४० प्रतिशत
महिला सहभागिता सुनिश्चित गर्न प्रयास गरिने उनको भनाइ थियो । - See more
at:
http://imagekhabar.com/samachar/detail/44154/29/.shtml#sthash.1MJosQUn.2GIxDW7k.dpuf
राजधानीमा बुधबार महिला संघको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषय संविधानमै उल्लेख गरिने बताए ।
स्थायीय निकायको

Post a Comment