शीतलहर र बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाहरुमा जनजीवन कष्टकर बन्दै गएको छ ।
एक साताअघि हिउँदे झरीपछि एक्कासी चिसो बढेको हो । शीतलहर र बाक्लो
कुहिरोले आकाश ढाक्ने क्रम नरोकिएपछि तराईका जिल्लामा दिनभरी घाम लाग्न
सकेको छैन ।
शीतलहर, बाक्लो कुहिरो र पहाडी तथा हिमाली जिल्लामा हिमपात भएका कारण हवाई उडान समेत प्रभाविक भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । ‘भिजिविलिटी’ नपुगेपछि नेपालगन्जबाट काठमाडौँलगायतका स्थानको उडान रद्द हुने वा ढिलो हुने गरेको छ ।

Post a Comment