Home »
NEWS
» महिला हिंसा न्युनिकरण्ँका लागि विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण्ँ ।
महिला हिंसा न्युनिकरण्ँका लागि विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण्ँ ।
पुस ३० पर्सा ,

महिला हिंसा न्युनिकरण्ँको लागि काम गर्दै आएको एक्सन एड इन्टरनेशनलको सÔम परियोजना र एक्टिभिष्टा नेपालको संयुक्त आयोजनामा आज वीरगंज पब्लिक कलेजका विद्यार्थीहरुलाई अभिमुखिकरण्ँ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कलेजका ६० जना विद्यार्थीहरुलाई महिलाहरुमाथि हुने दुव्र्यवहार रोक्ने उपायहरुको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा पर्सा जिल्लामा सार्वजनिक स्थानमा हुने गरेको महिला हिसा“को बारेमा जियालाल साह र निरज पिठाकोटेले तयार पारेको बृतचित्र समेत देखाईएको थियो । जसमा यस जिल्लामा सार्वजनिक स्थान बस, सुनसान गलि र विÈेश गरि चिसोको समयमा विहान कलेज जाने विधार्थीहरु कुनै न कुनै प्रकारको हिसा“मा परिरहेको जनकारी गराईएको थियो । अभिमूखिकरण्ँ कार्यक्रममा सÔम परियोजनाका कार्यक्रम प्रमुख श्रीला सरकार र एक्टिभिष्टाका अमिना पौडेलले सहजीकरण्ँ गर्नुभएको थियो । यसैबीच कलेजमा भएको विद्यार्थीहरुको भेलाले बीरगञ्ज एक्टिभिष्टा नामक समुह गठन गरेको छ । नवगठित समुहको संयोजकमा शिÔा थापा, सहसंयोजकमा प्रभात कुमार दास, प्रतिवेदकमा सुरज कुमार विश्वकर्मा रहनुभएको छ ।

त्यस्तै सञ्चार संयोजकमा सहजाद हवारी कोÈाध्यÔमा खुश्बु जोशी, फोटो तथा भिडियोमा जीयालाल साह र समाचार संयोजनमा माधुरी महतोलाई चयन गरिएको सÔम परियोजनाकी कार्यक्रम प्रमुख श्रीला सरकारले जानकारी दिनुभयो । एक्टिभिष्टा समुहको सदस्यहरुमा सोनाम सर्राफ, तनमई प्र। पटेल, तुहिन राज, रीमा कुश्वाहा, रिंकी रौनियार रहेका छन् ।
Post a Comment