Home »
NEWS
» ल्यारक्याल लामाद्वारा पद तथा गोपनियताको सपथ
ल्यारक्याल लामाद्वारा पद तथा गोपनियताको सपथ

फागुन ३– एमाओवादीबाट समानुपातिक सभासदमा
निर्वाचित ल्यारक्याल लामाले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ । आज
सिंहदरबारमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले लामालाई पद तथा
गोपनियताको सपथ खुवाउनुभयो । एमाओवादी सभासद् शम्भुहजारी पासवानको रिक्त
पदमा एमाओवादीको गत २७ गते लामालाई सिफारिस गरेको थियो । हजारी समानुपातिक
सभासदमा हुँदा लाभको पदमा रहेको भन्दै अदालतले पदमुक्त गरेपछि उहाँको पद
रिक्त बनेको थियो । लामा विवादास्पद छवि भएको भन्दै पार्टीभित्र चर्कोे
विवाद भएको थियो । लामा यसअघि एमालेबाट अर्थ राज्यन्त्री बन्नु भएको थियो
।
Post a Comment