एडिलेड
(अष्ट्रेलिया)— विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ३०१ को लक्ष्य
दिएको छ। टस जितेर ब्याटिङ रोजेको भारतले बिराट कोहलीको शतकको मद्दतले ५०
ओभरमा ७ विकेट गुमाउँदै ३०० रन बनायो। सुरेश रैनाले ७४ र शिखर धवनले ७३
रनको योगदान गरेको इनिङमा कप्तान महेन्द्र सिंह धोनीले भने १८ रन मात्र
बनाउन सके। रोहित शर्माले २० बलमा १५ बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा
रन बनाउन सकेनन्। - See more at:
http://www.nagariknews.com/sports/cricket/story/33194.html#sthash.gHSY6dLp.dpuf
Sunday, February 15, 2015
Home »
» भारतले दियो पाकिस्तानलाई ३०१ को लक्ष्य, सचिन तेन्दुलरको रेकर्ड तोडे कोहलीले
भारतले दियो पाकिस्तानलाई ३०१ को लक्ष्य, सचिन तेन्दुलरको रेकर्ड तोडे कोहलीले
Subscribe to:
Post Comments (Atom)
Post a Comment