फागुन ३– नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जातीय राज्य
स्विकारेर नेपाली काग्रेसले कहि पनि हस्ताक्षर नगरेको स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना गरेको साक्षात्कार मानेता केसीले
संघीयता बनाउन पहिचानका पाँच र सामथ्र्यका चार आधारहरु पहिला नै तय भईसकेको
बताउनुभयो । अल्पमतले बहुमत माथि शासन गर्ने खालको संघीयता बनाएर द्धन्दको
विउ नरोप्न पनि उहाँले सचेत गराउनुभयो । उहाँले लोकतान्त्रिक विधि
मान्छुभन्ने एमाओवादीले प्रक्रियान मान्ने भन्न कुरा विरोधाभाषपूर्ण रहेको
तर्क गर्दै सहमतिको लागि वार्ता सुरु गर्नु पर्नेबेला समानान्तर सरकार
निर्माण जस्तो कुरा गर्नै नहुने बताउनुभयो । नेकपा एमालेका सचिव प्रदिप
ज्ञावलीले माघ ५ गते सहमतिबाट अघि बढे निकास आउन सक्ने बताउनुभयो । उहाँले
प्रचण्डले दोधारे गरेकाले समस्या भएको बताउनुुहुँदै ज्ञावलीले विपक्षी
मोर्चाको मागअनुसार नै संविधानसभाको बैठक स्थागित गरेको दावी गर्नुभयो ।
राप्रपा नेपालका प्रमुख सचेतक दिनानाथ गिरीले संविधानसभामा कसैको पनि
स्पष्ट बहुमतन भएको अवस्थामा सर्वसहमति हुन नसक्ने भएकोले प्रक्रियाबाट
संविधान जारी गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष
चित्रबहादुर केसीले संघीयता नेपालीको एजेण्डा नभएकोले सहमति बन्न नसकेको
दावी गर्नुभयो । उहाँले अब प्रक्रियाबाट संविधानजारी गर्ने विधिमा अघि बढ्न
आग्रहगर्दै प्रक्रियामा काँग्रेस र एमाले अडिग हुनुपर्ने तर्क गर्नुभयो । Sunday, February 15, 2015
एमाओवादकिा कारण समस्या भएको सत्तासिन दलको भनाइ
फागुन ३– नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जातीय राज्य
स्विकारेर नेपाली काग्रेसले कहि पनि हस्ताक्षर नगरेको स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना गरेको साक्षात्कार मानेता केसीले
संघीयता बनाउन पहिचानका पाँच र सामथ्र्यका चार आधारहरु पहिला नै तय भईसकेको
बताउनुभयो । अल्पमतले बहुमत माथि शासन गर्ने खालको संघीयता बनाएर द्धन्दको
विउ नरोप्न पनि उहाँले सचेत गराउनुभयो । उहाँले लोकतान्त्रिक विधि
मान्छुभन्ने एमाओवादीले प्रक्रियान मान्ने भन्न कुरा विरोधाभाषपूर्ण रहेको
तर्क गर्दै सहमतिको लागि वार्ता सुरु गर्नु पर्नेबेला समानान्तर सरकार
निर्माण जस्तो कुरा गर्नै नहुने बताउनुभयो । नेकपा एमालेका सचिव प्रदिप
ज्ञावलीले माघ ५ गते सहमतिबाट अघि बढे निकास आउन सक्ने बताउनुभयो । उहाँले
प्रचण्डले दोधारे गरेकाले समस्या भएको बताउनुुहुँदै ज्ञावलीले विपक्षी
मोर्चाको मागअनुसार नै संविधानसभाको बैठक स्थागित गरेको दावी गर्नुभयो ।
राप्रपा नेपालका प्रमुख सचेतक दिनानाथ गिरीले संविधानसभामा कसैको पनि
स्पष्ट बहुमतन भएको अवस्थामा सर्वसहमति हुन नसक्ने भएकोले प्रक्रियाबाट
संविधान जारी गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष
चित्रबहादुर केसीले संघीयता नेपालीको एजेण्डा नभएकोले सहमति बन्न नसकेको
दावी गर्नुभयो । उहाँले अब प्रक्रियाबाट संविधानजारी गर्ने विधिमा अघि बढ्न
आग्रहगर्दै प्रक्रियामा काँग्रेस र एमाले अडिग हुनुपर्ने तर्क गर्नुभयो ।
Labels:
NEWS
Subscribe to:
Post Comments (Atom)

Post a Comment