Wednesday, May 17, 2017
1:07 AM
रत्ननगर वडा नं २ मा नेपाली कांग्रेस को प्यानल बिजयी
1:04 AM
रत्ननगर नगरपालिका मतगणना जारी
रत्ननगर नगरपालिका मतगणना जारी
मेयर
नेपाली कांग्रेसः 3467
ने.क.पा.एमालेः 3587
माओवादी केन्द्रः 991
उप–मेयर
नेपाली कांग्रेसः 3314
ने.क.पा.एमालेः 3515
माओवादी केन्द्रः 1127
मेयर
नेपाली कांग्रेसः 3467
ने.क.पा.एमालेः 3587
माओवादी केन्द्रः 991
उप–मेयर
नेपाली कांग्रेसः 3314
ने.क.पा.एमालेः 3515
माओवादी केन्द्रः 1127
Friday, January 6, 2017
3:52 AM
Sarang Wildlife Sanctuary
Sarang Wildlife Sanctuary is a unique jungle lodge built on isolated jungle property of 18.1 acres. Each cottages is designed in the traditional Tharu cottage manner. Sarang Wildlife Sanctuary is fully self contained, and owns its own boats and off road vehicles to ensure that all transfers and activities operate smoothly. Sarang Wildlife Sanctuary offers various accommodation packages with flexible options and can cater for group booking the client’s requirements. Sarang’s concept is built on conservation, responsible tourism and a commitment to local communities, with the vision of eco-tourism in the jungle of Chitwan National Park. Sarang is built to lead and promote attractive, active movements that advocate conservation and sustainable tourism within the Chitwan National Park.
Cuisine Sarang offers a delightful variety of cuisines to suit our international guests, as well as traditional Nepali food. You wouldn’t want to miss the Samsara Bar where one can enjoy variety of cocktails in a stunning jungle environment.
Accomodation Sarang has 24 deluxe rooms, nestled in the jungle as either individual or two in one private villas. Each room has its own balcony with views of Chitwan National Park Jungle, and hence one may glimpse wild animals. All room have attached bathrooms with 24 hour hot and cold shower and Air Conditioner.
Activities Sarang has a range of activities from the cultural to the more adventurous. These include; Elephant Safari, Jeep Safari, Tharu Village Walk, Jungle Walk, Bird Watching, Canoeing, Elephant Bathing, Tharu Cultural Dance, and our informative Slide Presentation.
Getting to Sarang Wildlife Sanctuary By Surface: A pleasant five hours drive by car or bus on the Kathmandu – Narayanghat highway follows the Trishuli River offering you a continually changing landscape, from the mountains of the Himalayas to the plains of the Terai. One can board a comfortable luxury tourist bus in Thamel or Kesar Mahal or Kantipath around 7:00 am in the morning.
By Air: Just half hour flight brings you from Kathmandu to Bharatpur, where you will be greeted by our staff and driven to the resort.
Day to Day Itinerary
DAY 1
![]() |
Ready For Elephant Safari |
- Arrivals at Sarang Wildlife Sanctuary.
- Upon arrival short description about the program and room will be signed.
- Refreshmnet
- Guest will be taken for elephnat safari to explore the jungle and wildlife.
- Back to resort.
- Dinner will be served shortly.
- Over night stay.
DAY 2
![]() |
Sun-Set View |
- Early morning wake up call.
- Breakfast.
- Guest will be taken to Jungle Walk Inside the national park where you can see different types of birds,plants if lucky rhino bathing.
- Lunch will be served and you can have some rest.
- After lunch guest will be taken to canoeing at Rapti river to see aquatic birds,crocodiles,gharials animals of river bank and see the riverside sunset.
- Return to resort.
- At evening you can enjoy Tharu Tribal Dance.
- Dinner
- Overnight stay at Sanctuary.
DAY 3
- Wake up call.
- Breakfast
- You will be taken for jungle drive inside the national park where you can see different types of birds,animals plants.
- Lunch will be served and you can have some rest at sanctuary.
- After Lunch guest have an option to go on a birdwatching tourist on forest or take a cultural tour of Tharu village.
- Dinner
- Overnight stay at sanctuary.
Additional Notes
Cost Includes:
- Accomodation In Deluxe Room either individual or two.
- Jungle Walk,Tribal Tharu Village Walk,Elephant Jungle Safari,Canoeing,Bird Watching Tour,Tribal Tharu Dance,Jungle Jeep Drive,National Park Presentation.
Cost Doesnot Include:
- Personal consumption of alcohol and beverages.
- Meals except mentioned in the package.
Contact: 9801370701, 9801370701, 9801360701
Email: sarangwildlife@gmail.com
Website: www.sarang.com.np
Meghauli-05, Chitwan, Nepal
Sunday, February 15, 2015
4:36 PM
एक हप्ते पेडागोजि तालिम आजबाट सुरु
विनरक इन्टरनेशनल फार्मर टु फार्मर भोलुन्टर कार्यक्रम अन्तर्गत रामपुर
स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुलाई कोर्ष निमाण,
प्लालिनंग एक हप्ते पेडागोजिको तालिम आज सुरु भएको छ । यो तालिम अध्यापन
जीवन सुरु गर्न लाग्नुभएका र भविष्यमा विश्वविद्यालयको नेतृत्व वगर्न
लाग्नुभएका नयाँ अनुहारहरुलाई अत्यन्त आवश्यक र फाइदाजनक रहेको कृषि संकाय
डिन प्रा डा डिल्लि बराल तथा कार्यक्रमका
प्रमुख अतिथिले बताउनुभएको हो । कार्यक्रम निरन्तर शिक्षा निर्देशनालयका
निर्दशक प्राध्यापक मोहन शर्माको अध्यक्षतामा संचालन भएको थियो ।
कार्यक्रमको सहजिकरण यु एस ए आइडि फार्मर टु फार्मर कार्यक्रमका
स्वयंसेवकहरु प्रा रिचार्ड ए एडवार्डस र प्रा म्यारी एडवार्डसले गर्नुहुने छ
। टेक्सास विश्वविद्यालयमा तीस वर्ष प्राध्यापन गरिसक्नुभएका
एडवार्डसद्वयले कृषि तथा वनका प्राध्यापकलाई कसरी विद्यार्थिहरुलाई आफू
प्रति आकर्षित गर्ने, कोर्ष विभाजन गर्ने र समयमा कसरी कक्षा संचालन गर्ने
लगायतको रचनात्मक तरिका आफुले सिकाउने बताउनुभयो । कार्यक्रममा प्रा. दैनिक
बहादु नेपाली, प्राध्यापक. मोहन शर्मा, विनरक इन्टरनेशनलका अनुगमन तथा
मुल्यांकन विशेषज्ञ छन भट्टचन, कृषि तथा वन विषय अध्यापनरत शिक्षक शिक्षिका
लगायतको सहभागि रहनुभएको थियो । कार्यक्रम विश्वविद्यालयको निरन्तर शिक्षा
निर्देशनालयको संचालन र विनरक इन्टरनेशलनको संयोजनमा भएको हो ।
4:36 PM
दुई दिने मुटुरोग तथा स्वास्थ्य परिक्षण शिविर सम्पन्न
चितवन,फागुन ३–
नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवन शाखाले कास्कीमा दुई दिने मुटुरोग तथा स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । कास्कीको सर्दी १ मुर्जुङ खोला स्थित माछापुच्छ्रे उच्च मावीमा आयोजीत शिविरमा सोहि विद्यालयमा अध्यायनरत एक हजार तीस जना विद्यार्थीहरुको मुटुरोग परिक्षण गरिएको थियो । माघ २९ र फागुन १ गते संचालित शिविरमा दुई सय ३८ जना जेष्ठ नागरिकहरुको पनि स्वास्थ्य परिक्षण गरिएको प्रतिष्ठानका जिल्ला सभापति भोजराज कौडालले जानकारी दिनुभयो । चितवनका न्यायाधीश विनोदमोहन आचार्य प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका जिल्ला सभापति ई भोजराज कौडाल विशेष अतिथी रहनुभएको थियो । कार्यक्रम माछापुच्छ्रे उच्च मावीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वज्रमोहन आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । शिविरमा डा केशव आचार्य, डा शारदा कँवर, डा सन्तोष भुषाल, डा विपिन खनाल, डा निगम सेढाई र स्वास्थ्यकर्मी वद्री घिमिरे, गिता घिमिरे, मञ्जु दुराको मेडिकल टिमले स्वास्थ्य परिक्षण गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका जिल्ला उपसभापति रेशमलाल श्रेष्ठ, कोषध्यक्ष अशोक अधिकारी, सह कोषाध्यक्ष हर्षमान श्रेष्ठ, सदस्यहरु संजय गुप्ता, रिता कौडाल, वार एशोसिएसन चितवनका अध्यक्ष चुडामणी सापकोटा, पुर्व अध्यक्ष जगन्नाथ मण्डारी, अधिवक्ता फुलमायाँ रानाभाटलगायतको सहभागिता रहेको थियो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवन शाखाले कास्कीमा दुई दिने मुटुरोग तथा स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । कास्कीको सर्दी १ मुर्जुङ खोला स्थित माछापुच्छ्रे उच्च मावीमा आयोजीत शिविरमा सोहि विद्यालयमा अध्यायनरत एक हजार तीस जना विद्यार्थीहरुको मुटुरोग परिक्षण गरिएको थियो । माघ २९ र फागुन १ गते संचालित शिविरमा दुई सय ३८ जना जेष्ठ नागरिकहरुको पनि स्वास्थ्य परिक्षण गरिएको प्रतिष्ठानका जिल्ला सभापति भोजराज कौडालले जानकारी दिनुभयो । चितवनका न्यायाधीश विनोदमोहन आचार्य प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका जिल्ला सभापति ई भोजराज कौडाल विशेष अतिथी रहनुभएको थियो । कार्यक्रम माछापुच्छ्रे उच्च मावीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वज्रमोहन आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । शिविरमा डा केशव आचार्य, डा शारदा कँवर, डा सन्तोष भुषाल, डा विपिन खनाल, डा निगम सेढाई र स्वास्थ्यकर्मी वद्री घिमिरे, गिता घिमिरे, मञ्जु दुराको मेडिकल टिमले स्वास्थ्य परिक्षण गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका जिल्ला उपसभापति रेशमलाल श्रेष्ठ, कोषध्यक्ष अशोक अधिकारी, सह कोषाध्यक्ष हर्षमान श्रेष्ठ, सदस्यहरु संजय गुप्ता, रिता कौडाल, वार एशोसिएसन चितवनका अध्यक्ष चुडामणी सापकोटा, पुर्व अध्यक्ष जगन्नाथ मण्डारी, अधिवक्ता फुलमायाँ रानाभाटलगायतको सहभागिता रहेको थियो ।
4:33 PM
चितवन,फागुन ३–वन्यजन्तुलाई गाउँमा
छिर्नवाट रोक्न बछौली र सौराहा क्षेत्रमा विद्युतीय तारवारको काम सुरु
गरिएको छ । झण्डै सात बर्ष अधि लगाईएको विद्युतीय तारवार विग्रिएर गाउँमा
गैंडा र हात्ती पसेर क्षेर्तिपु¥याउन थालेपछि स्थानीयको पहलमा विद्युतीय
तारवास लगाउन सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जवाट मकवानपुरे नाम
गरेको गैंडा र रोनाल्डो नाम गरेको जंगली हात्ती गाउँ पसेर अन्नवाली र घरनै
भत्काउन थालेपछि स्थानीयवासीले नियन्त्रणको लागि निकुञ्ज र मध्यवर्ती
उपभोक्ता समितिलाई पटक पटक आग्रह गरेका थिए । तत्कालको लागि निकुञ्जको
प्रेवेशद्वार देखि कुमरोज र बछौली जोडने पुल सम्म चार मिटर विद्युतीय तारवर
गर्न सुरु गरिएको मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष
मोती सापकोटाले जानकारी दिनुभयो । बाघमारा मध्यवर्ती सामुदायिक वन,जनकौली
मध्यवर्ती सामुदायिक वन,तराई भू परिधि कार्यक्रम,राष्ट्रिय प्रकृति संरक्षण
कोष र चितवन राष्ट्रिय निकुञ्जको आर्थिक सहयोगमा चार किलो मिटरमा
विद्युतीय तारवर गर्न लागिएको हो । पाँच लाखको लगानीमा शौर्य उर्जा सहितको
विद्युतीय तारवार गर्न लागिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका
अध्यक्ष बासुदेव ढुंगानाले बताउनुभयो । सात बर्ष अधि लगाईको विद्युतीय
तारवर व्यवस्थापनको अभावले काम नलाग्ने भएपछि फेरी निकुञ्ज र बस्तीको
सिमानमा विद्युतीय तारवार गर्न लागिएको हो । गाउँमा गैडा पसेर वालीनाली
सखाप पर्ने र जंगली हात्ती पसेर घर भत्काउने गरेको थियो ।
सौराहा क्षेत्रमा विद्युतीय तारवारको काम सुरु

4:31 PM
फागुन ३– नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जातीय राज्य
स्विकारेर नेपाली काग्रेसले कहि पनि हस्ताक्षर नगरेको स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना गरेको साक्षात्कार मानेता केसीले
संघीयता बनाउन पहिचानका पाँच र सामथ्र्यका चार आधारहरु पहिला नै तय भईसकेको
बताउनुभयो । अल्पमतले बहुमत माथि शासन गर्ने खालको संघीयता बनाएर द्धन्दको
विउ नरोप्न पनि उहाँले सचेत गराउनुभयो । उहाँले लोकतान्त्रिक विधि
मान्छुभन्ने एमाओवादीले प्रक्रियान मान्ने भन्न कुरा विरोधाभाषपूर्ण रहेको
तर्क गर्दै सहमतिको लागि वार्ता सुरु गर्नु पर्नेबेला समानान्तर सरकार
निर्माण जस्तो कुरा गर्नै नहुने बताउनुभयो । नेकपा एमालेका सचिव प्रदिप
ज्ञावलीले माघ ५ गते सहमतिबाट अघि बढे निकास आउन सक्ने बताउनुभयो । उहाँले
प्रचण्डले दोधारे गरेकाले समस्या भएको बताउनुुहुँदै ज्ञावलीले विपक्षी
मोर्चाको मागअनुसार नै संविधानसभाको बैठक स्थागित गरेको दावी गर्नुभयो ।
राप्रपा नेपालका प्रमुख सचेतक दिनानाथ गिरीले संविधानसभामा कसैको पनि
स्पष्ट बहुमतन भएको अवस्थामा सर्वसहमति हुन नसक्ने भएकोले प्रक्रियाबाट
संविधान जारी गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष
चित्रबहादुर केसीले संघीयता नेपालीको एजेण्डा नभएकोले सहमति बन्न नसकेको
दावी गर्नुभयो । उहाँले अब प्रक्रियाबाट संविधानजारी गर्ने विधिमा अघि बढ्न
आग्रहगर्दै प्रक्रियामा काँग्रेस र एमाले अडिग हुनुपर्ने तर्क गर्नुभयो ।
एमाओवादकिा कारण समस्या भएको सत्तासिन दलको भनाइ
.jpg)
Subscribe to:
Posts (Atom)